1998-11-06 - incident - Jumla district २०५५-०७-२० - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-00574 अभिलेखालय सि. नं.: NCA-00574

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3407
  • अ. नं.39
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:कालिकाखेतु
  • वार्ड नं.:4
  • टोलको नाम:बुअ
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गाबहादुर शाही
  • जन्म मिति:
  • साल:2032
  • महिना:08
  • गते:17
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:जुम्ला
  • गाविस:कालिकाखेतु
  • वार्ड नं.:4
  • टोल:खेतु
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामसुर्खेत बहुमुखि क्याम्पस
  • पद:बि एड
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनसिङ शाही
  • आमाको नाम:मोती शाही
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दानकला शाही
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय जुम्ला
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-20
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:कालिकाखेतु
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिकाखेतु गाविस-४ खेतु घर भई सर्खेत बहुमुखी क्याम्पस बिएडमा अध्यनरत २४ वर्षीय दुर्गबहादुर शाही ०५५ कात्तिक २० गते बिदामा घर आएको बेला इलाका प्रहरी कार्यालय कालिकाखेतुबाट गस्तीमा गएका प्रहरीले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री