1998-11-05 - incident - Udaypur district २०५५-०७-१९ - घटना - उदयपुर जिल्ला
Archive ref no: NCA-00573 अभिलेखालय सि. नं.: NCA-00573
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2281
- अ. नं.64
- घटना भएको जिल्ला:उदयपुर
- गाविस:त्रिवेणी
- वार्ड नं.:6
- टोलको नाम:कौसीका
- पीडित विवरण
- पीडितको नाम:मोहन कटवाल
- जन्म मिति:
- साल:2017
- महिना:00
- गते:00
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:उदयपुर
- गाविस:त्रिवेणी
- वार्ड नं.:6
- टोल:गुराँसे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कटवाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला सङ्गठन समिति सदस्य
- बाबुको नामधनबहादुर कटवाल
- आमाको नाम:विष्णुमाया कटवाल
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गंगा कटवाल
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या8
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- सिन्धुपाल्चोक
- मिति 2054-01-01
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-07-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:उदयपुर
- गाविस:कटारी
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रिवेणी गाविस-६७ गुराँसे निवासी नेकपा माओवादीका जिल्ला सङ्गठन समितिका सदस्य ३८ वर्षीय मोहन कटवाललाई २०५५ कात्तिक १९ गते प्रहरीले त्रिवेणी गाविस-६ कौसिकाबाट गिरफ्तार गरी कटारी गाविस-३ स्थित बैरनीमा गोली हानी हत्या गरेका थिए। पीडितसँगै कटारी गाविस-९ का जामुन चौधरी र सोही गाविस-८ का चक्रबहादुर राईको पनि हत्या भएको थियो।