1998-11-05 - incident - Kavre district २०५५-०७-१९ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-00570 अभिलेखालय सि. नं.: NCA-00570

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9235
  • अ. नं.106
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कात्तिकेदेउराली
  • वार्ड नं.:2
  • टोलको नाम:इलाका प्रहरी कार्यालय
  • पीडित विवरण
  • पीडितको नाम:कुमार चौलागाइ
  • जन्म मिति:
  • साल:2026
  • महिना:01
  • गते:10
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पात्लेखेत
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पात्लेखेत
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौलागार्इ
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामहरिप्रसाद चौलागाइ
  • आमाको नाम:धुपमाइ चौलागाइ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गंगा चौलागाइ (पतिको मृत्युपछि अर्को विवाह, त्यही आत्महत्या)
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-19
  • समय:00:04:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कात्तिकेदेउराली
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाल्लेखेत गाविस ४ घर भै दिदीको घरमा रहेका कुमार चौलागाईको ०५५ कार्तिक १९ गते बेलुकी ४ वजे इप्रका कात्तिकेदेउरालीमा प्रहरीले गोलीहानी हत्या गरे। फलाटे चौकी लुटिएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीको सशस्त्र टोलीले आवेगमा आइ उत्त हत्या गरेको थियो। उनको मृत्युपछि अर्काको गर्भ बोकेको नाममा बेइज्जत भएको भनि उनकी पत्निले आत्महत्या गरिन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री