1998-11-05 - incident - Kavre district २०५५-०७-१९ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-00571 अभिलेखालय सि. नं.: NCA-00571

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9074
  • अ. नं.78
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कात्तिकेदेउराली
  • वार्ड नं.:2
  • टोलको नाम:इलाका प्रहरी कार्यालय
  • पीडित विवरण
  • पीडितको नाम:सरला अधिकारी
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गोठपानी
  • वार्ड नं.:8
  • टोल:सुँगुरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गोठपानी
  • वार्ड नं.:8
  • टोल:सुँगुरे
  • लिङ्ग:महिला
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामसरस्वती मावि गोठपानी
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, समर्थक
  • बाबुको नामचुडाप्रसाद अधिकारी
  • आमाको नाम:दुर्गा अधिकारी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-19
  • समय:00:04:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कात्तिकेदेउराली
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुम्लुसल्ले गाविस ९ स्थित मामाको घरमा बसी सरस्वती मावि गोठपानीमा अध्ययनरत छात्रा १७ बर्षीय सरला अधिकारीको २०५५ कार्तिक १९ गते बेलुकी ४ वजे इलाका प्रहरी कार्यालय कात्तकिदेउरालीमा प्रहरीले गोलीहानी हत्या गरे। फलाटे चौकी लुटिएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीको शसस्त्र टोलीले आवेगमा आई उक्त हत्या गरेको र अनुसन्धान कै क्रममा राखिएका मृतक सरलाको मामा ताराचन्द्र चौलागाईलगायतलाई खाल्डो खन्न लगाई मृतकलाई धुसेनीसिवालय गाविस ७ स्थित बोझेपानीको जंगलमा गाडियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री