1998-11-02 - incident - Salyan district २०५५-०७-१६ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00563 अभिलेखालय सि. नं.: NCA-00563

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3026
  • अ. नं.185
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कालागाउँ
  • वार्ड नं.:5
  • टोलको नाम:कोर्ति
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुन हमाल
  • जन्म मिति:
  • साल:2038
  • महिना:05
  • गते:00
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:मर्मपरीकाडा
  • वार्ड नं.:6
  • टोल:बेलटाकुरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:हमाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामजनता मावि रागेचौर
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाल विद्यार्थी संघ मावि इकाइ समिति रागेचौर
  • बाबुको नामधन बहादुर हमाल
  • आमाको नाम:भिम कुमारी हमाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • जिल्ला सदरमुकाम खलंगा सल्यान
  • मिति 2054-04-14
  • पुनस्थापित भएको भए मिति2064-08-15
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:कालागाउँ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मर्म गाविस-६ वेलटाकूरा रागेचौर निवासी जनता मावि रागेचौर कक्षा ८ मा अध्ययनरत १७ वर्षीय अर्जुन हमाललाई रुकुम चौरजहारीको मेलाबाट फर्कने क्रममा २०५५ कात्तिक १६ गते साँझ कालागाउ गाविस-५ कार्तिबाट माओवादी कार्यकर्ताहरुले अपहरण गरेको र हत्या गरिएको सूचना २०५८ असोज १६ गते सुर्खेत जिल्लाको राकममा तत्कालिन जनसरकार प्रमुख केटबहादुर वस्नेतले सार्वजनिक गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री