1998-11-01 - incident - Jajarkot district २०५५-०७-१५ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-00561 अभिलेखालय सि. नं.: NCA-00561
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5454
- अ. नं.214
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:थालारैकर
- वार्ड नं.:3
- टोलको नाम:अग्रलेख
- पीडित विवरण
- पीडितको नाम:विजुलीप्रसाद रेग्मी
- जन्म मिति:
- साल:2009
- महिना:03
- गते:18
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:थालारैकर
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:थालारैकर
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:रेग्मी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले इलाका कमिटी सदस्य
- बाबुको नामटिकाराम रेग्मी
- आमाको नाम:पानसरा रेग्मी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मीदेवी / पानसरा रेग्मी
- छोराको संख्या:4
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-07-15
- समय:07:00:00 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:थालारैकर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला थालारैकर गाविस- १ का नेकपा एमाले इलाका कमिटी सदस्य ४६ वर्षीय विजुलीप्रसाद रेग्मीलाई २०५५ कात्तिक १५ गते राति ७ बजे तिर माओवादीले घरमै रहेको बेला अपहरण गरी सोही गाविस- ३ को अग्रलेखमा राति ८ बजेतिर घाँटीरेटी हत्या गरे।