1998-10-27 - incident - Rolpa district २०५५-०७-१० - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-00541 अभिलेखालय सि. नं.: NCA-00541

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10689
  • अ. नं.798
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:डुब्रिङ
  • वार्ड नं.:0
  • टोलको नाम:छउलावाङ
  • पीडित विवरण
  • पीडितको नाम:मानबहादुर घर्तीमगर
  • जन्म मिति:
  • साल:2033
  • महिना:07
  • गते:14
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:कोटगाउँ
  • वार्ड नं.:1
  • टोल:माडिचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्तीमगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:सहायक कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामकर्मराम घर्तीमगर
  • आमाको नाम:तिलसरा घर्तीमगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनकुमारी घर्तीमगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)75000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाया हातको नाडि मुनी गुमेको
  • उपचार गराएको अस्पतालको नाम
  • काठमाडौ
  • उपचार मिति 2055-07-12
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-10
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:डुब्रिङ
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला कोटगाँउ १ माडिचौर निवासी २२ वर्षीय मानबहादुर घर्तीमगर धउलावाङ प्रहरी चौकीमा आक्रमण गर्न जादा दोहोरो भिडन्तमा परी २०५५ कार्तिक १० गते दाँया हातको नाडी देखि मुनीको भाग गुमी अपाङ्ग भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री