1998-10-26 - incident - Rukum district २०५५-०७-०९ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-00534 अभिलेखालय सि. नं.: NCA-00534
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2834
- अ. नं.94
- घटना भएको जिल्ला:रुकुम
- गाविस:चुनवाङ
- वार्ड नं.:9
- टोलको नाम:चुनवाङखोला
- पीडित विवरण
- पीडितको नाम:गणेश शर्मा
- जन्म मिति:
- साल:2029
- महिना:11
- गते:20
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:कोटमौला
- वार्ड नं.:7
- टोल:वथान
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शर्मा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
- बाबुको नामवेद प्रसाद शर्मा
- आमाको नाम:पम्फा देवी शर्मा
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:टीका वुढाथोकी
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-07-09
- समय:00:00:06 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:चुनवाङ
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थलमा नै पीडक पक्षले गाडेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटमौला गाविस-७ वथान घर भई नेकपा माओवादी रुकुम जिल्ला कमिटीमा कार्यरत २६ वर्षीय गणेश शर्मालाई २०५५ कात्तिक ९ गते साँझ ६ बजेतिर इलाका प्रहरी कार्यालय चुनवाङ गाविस ९ बाट गस्ति हिडेको प्रहरी टोलीले बाटोमा हिड्दै गरेको अवस्थामा घेरा हाली नियन्त्रणमा लगेर गोली हानी हत्या गर्नुका साथै टाउको समेत काटेर लगेको र बाँकी शरीर घटनास्थलमा प्रहरीले गाडेको थियो।