1998-10-07 - incident - Sindhuli district २०५५-०६-२१ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00509 अभिलेखालय सि. नं.: NCA-00509

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10365
  • अ. नं.148
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:9
  • टोलको नाम:कालिखोला लंगुर
  • पीडित विवरण
  • पीडितको नाम:तिलक वहादुर पाण्डे
  • जन्म मिति:
  • साल:2011
  • महिना:01
  • गते:00
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:9
  • टोल:नर्कटे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाण्डे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:एरिया सेक्रेटरी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया सेक्रेटरी
  • बाबुको नामदण्ड वहादुर पाण्डे
  • आमाको नाम:हरिमाया पाण्डे
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नानिमाया पाण्डे
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सेना प्रहरी गस्तीमा आउदा पटक पटक घर छाडेको।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-06-21
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • प्रहरीले घटनास्थमा गाडेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जरायोटार गाविस-९ निवासी ४४ वर्षीय तिलकबहादुर पाण्डेलाई ०५५ असोज २१ गते माओवादी संगठन विस्तारको क्रममा कालीखोला सुनारवरी भन्ने गाउँको जगत सुनुवारको घरमा कार्यक्रम सिध्याएर सुतिरहेको बेलामा प्रहरी आएर घेरा हाली गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री