1998-10-07 - incident - Sindhuli district २०५५-०६-२१ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-00507 अभिलेखालय सि. नं.: NCA-00507
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9898
- अ. नं.125
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:जरायोटार
- वार्ड नं.:9
- टोलको नाम:लंगुरखोला
- पीडित विवरण
- पीडितको नाम:मोहन आचार्य
- जन्म मिति:
- साल:2033
- महिना:11
- गते:17
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:महादेवस्थान
- वार्ड नं.:8
- टोल:महेश्वता
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:आचार्य
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामदामोदर प्रसाद आचार्य
- आमाको नाम:शुभद्रा आचार्य
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-06-21
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:जरायोटार
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- प्रहरीले घटनास्थमा गाडेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महादेवस्थान गाविस- ८ का २२ बर्षीय मोहन आचार्यलाई ०५५ असोज २१ गते बिहान जरायोटार गाविस- ९ लंगुरखोलामा जगतबहादुर सुनुवारको घरमा सुतिरहेको अवस्थामा राती देखी प्रहरीले घर घेरा हाली बिहान गोली हानी हत्या गरे। यस घटनामा ४ जनाको सामुहिक हत्या गरिएको थियो। पीडितहरुको लाश अनुहार नचिन्ने पारी प्रहरीले सोही घरको आँगनमा एउटै खाल्डोमा गाडे।