1998-10-07 - incident - Sindhuli district २०५५-०६-२१ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00510 अभिलेखालय सि. नं.: NCA-00510

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10363
  • अ. नं.147
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:9
  • टोलको नाम:लंगुरखोला
  • पीडित विवरण
  • पीडितको नाम:नर वहादुर सिंजाली मगर
  • जन्म मिति:
  • साल:2020
  • महिना:07
  • गते:15
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:4
  • टोल:बेल्टार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सिंजाली
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:इलाका कमिटि सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी इलाका कमिटी सदस्य
  • बाबुको नामगणेश वहादुर सिंजाली
  • आमाको नाम:रुकुमाया सिंजाली
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भेषमाया सिंजाली
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • २ बर्षा जंगलमा सुतेको ०५९ -०६१ सम्म
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल घरमै।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-06-21
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • प्रहरीले घटनास्थमा नै गाडेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जरायोटार गाविस- ४ वेल्टारका माओवादी कार्यकर्ता ३५ वर्षीय नरवहादुर सिंजाली मगरलाई ०५५ असोज २१ गते विहान सोही गाविस- ९ लंगुरखोलामा एक घरमा सुतिरहेको बेला संयुक्त सुरक्षाफौजले रातीदेखी घर घेराहाली करिब ५ बजे गोलीहानी हत्या गरे। पीडितको लाश घटनास्थलमा नै सुरक्षाकर्मीले एउटै खाल्डो खनी ४ जनालाई पुरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री