1998-10-04 - incident - Jumla district २०५५-०६-१८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-00496 अभिलेखालय सि. नं.: NCA-00496

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4237
  • अ. नं.67
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:कालिकाखेतु
  • वार्ड नं.:0
  • टोलको नाम:बुअ
  • पीडित विवरण
  • पीडितको नाम:पृथ्वी रावल
  • जन्म मिति:
  • साल:2029
  • महिना:01
  • गते:10
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:जुम्ला
  • गाविस:तातोपानी
  • वार्ड नं.:7
  • टोल:लिताकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रावल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेक्सन कमाण्डर
  • बाबुको नामसार्की रावल
  • आमाको नाम:पुमी रावल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गुनकली रावल
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय जुम्ला
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-06-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:कालिकाखेतु
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तातोपानी गाविस-७ लिताकोट निवासी नेकपा माओवादी एरिया रेक्ररेटरी २७ वर्षीय पृथ्वी रावल (बेहोसी)लाई २०५५ असोज १८ गते कालिकाखेतु गाविसको बुअ स्थित इलाका प्रहरी चौकीका प्रहरीहरुले नियन्त्रणमा लिई ब्लेडले चिरेर यातना दिए। त्यस पश्चात असोज २२ गते नजिकैको जंगलमा लगी दुवैहात डोरीले बाँधी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री