1998-10-03 - incident - Sindhuli district २०५५-०६-१७ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00495 अभिलेखालय सि. नं.: NCA-00495

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6137
  • अ. नं.4
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:रानिचुरी
  • वार्ड नं.:5
  • टोलको नाम:निगुरे खारखोला
  • पीडित विवरण
  • पीडितको नाम:मेघराज विश्वकर्मा
  • जन्म मिति:
  • साल:2022
  • महिना:10
  • गते:17
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:रानिचुरी
  • वार्ड नं.:5
  • टोल:हात्तिसार
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:रानिचुरी
  • वार्ड नं.:5
  • टोल:हात्तिसार
  • लिङ्ग:पुरुष
  • थर:विस्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी अखिल नेपाल किसान संघ सदस्य
  • बाबुको नामचन्द्रमान विक
  • आमाको नाम:रुद्रमाया विक
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इच्छा कुमारी वि क र कान्छीमाया वि क
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कालापानी महोत्तरी
  • मिति 2060-06-21
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • आफन्तको घरमा आश्रित रहेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-06-17
  • समय:00:00:10 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:रानिचुरी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छैन।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सोही स्थानको खारखोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रानिचुरी गाविस-५ का माओवादी कार्यकर्ता ३३ वर्षीय मेघराज विश्वकर्मालाई ०५५ असोज १७ गते विहान १०.३० बजेतिर खाना खान बसेको अवस्थामा प्रहरीहरुले चौरतिर घेरा हाली पानी परेको समय भएकोले बर्षादी ओढाइ घरबाट करीव १ कि मी पर जङगलमा लगी गोली हानी हत्या गरेको थियो। लाशलाई खोल्सामा फालेको पछि पोष्टमार्टमको लागि लान नदिएको भन्ने पीडित पक्षको भनाइ। घटना पछि पीडित पक्ष विस्थापित भएको मृतकको दुई श्रीमतीहरु रहेका एक कृषि पेशामा संलग्न छन् भने अर्को ज्यालादारी गरी आफन्तको घरमा आश्रित हँदै आएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री