1998-10-01 - incident - Sindhuli district २०५५-०६-१५ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00491 अभिलेखालय सि. नं.: NCA-00491

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6351
  • अ. नं.21
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:रानिवास
  • वार्ड नं.:0
  • टोलको नाम:चन्दनपुर जंगलको चुरेफेदमा
  • पीडित विवरण
  • पीडितको नाम:दिलबहादुर राना
  • जन्म मिति:
  • साल:2015
  • महिना:03
  • गते:17
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:हतपते
  • वार्ड नं.:5
  • टोल:चिताली
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:हतपते
  • वार्ड नं.:5
  • टोल:चिताली
  • लिङ्ग:महिला
  • थर:राना
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:रनमाया राना
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता राना
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:एउटा छोरा काठमाण्डौमा मम पसलमा काम गर्ने र अर्को छोरा चलचित्र सुटिङमा सहयोगीको काम 
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौ
  • मिति 2055-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • काठमाण्डौ तिर होटलमा काम गरेर बसेका छन। दशैमा कहिले काही आउछन।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-06-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:रानिवास
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हत्या गरेकै ठाउमा प्रहरीले सेउलाले छोपेर हिडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हतपते गाविस- ५ चितालिटोलका ४० वर्षीय दिलबवहादुर रानालाई ०५५ असोज १५ गते सिन्धुलीमाढी बाट गएका प्रहरीले माओवादीको आरोपमा रानीबास गाविसको चन्दनपुर जंगलमा गोली हानी हत्या गरे। लाश लिन जाँदा आफुलाई पनि मार्लान भन्ने डरले लाश हेर्न समेत नगएको र हाल सम्म काज किरिया समेत नगरेको पीडित कि जेठी सासु कृष्णमाया रानाले बताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री