1998-10-00 - incident - Sarlahi district २०५५-०६-०० - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-00488 अभिलेखालय सि. नं.: NCA-00488

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.7016
  • अ. नं.70
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:हजरिया
  • वार्ड नं.:3
  • टोलको नाम:इश्वरीपुर
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रबहादुर कोईराला (इन्द्रेणी)
  • जन्म मिति:
  • साल:2025
  • महिना:00
  • गते:00
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:राजघाट
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:राजघाट
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कोइराला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, रौतहट-सर्लाही जिल्ला कार्य समिति सचिव
  • बाबुको नामदिब्यप्रसाद कोईराला
  • आमाको नाम:गंगादेवी कोईराला
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी कोईराला
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:मातृका यादव संसदीय कोषबाट
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • हरिऔन-४ सर्लाही
  • मिति 2065-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • आर्थीक अवस्था अत्यन्त दयनीय रहेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-00
  • समय:09:30:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:हजरिया
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • झीम नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राजघाट गाविस-३ का ३० वर्षीय इन्द्रणी उपनामका माओवादी कार्यकर्ता इन्द्रबहादुर कोइरालाको ०५५ कार्त्तिकमा गाउँका सामन्तलाई कार्वाही गर्ने तत्कालिन माओवादीको नीति अनुसार तत्कालिन हजरिया गाविसका अध्यक्ष शुसिल विष्टको घरभित्र प्रवेश गरि कारबाही गर्ने सिलसिलामा आफूले बोकेको बम विष्फोट भई मृत्यु भएको थियो। उनको लास माओवादी कार्यकर्ताले वागमती नदी किनारमा गाडेका थिए। पछि प्रहरीले लास उत्खनन गरी पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री