1998-09-26 - incident - Salyan district २०५५-०६-१० - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00486 अभिलेखालय सि. नं.: NCA-00486

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3029
  • अ. नं.186
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:मर्मपरीकाडा
  • वार्ड नं.:6
  • टोलको नाम:माझखेत
  • पीडित विवरण
  • पीडितको नाम:नेव बहादुर राना
  • जन्म मिति:
  • साल:2015
  • महिना:06
  • गते:02
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:मर्मपरीकाडा
  • वार्ड नं.:6
  • टोल:इख्रा खोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस जिल्ला कमिटी सदस्य
  • बाबुको नामपठे राना
  • आमाको नाम:मोती राना
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विणा कुमरि राना
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जील्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-06-10
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:मर्मपरीकाडा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मर्ममोराघाट भेरि किनार
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मर्म गाविस-६ इख्राखोला निवासी नेपाली काङ्ग्रेस जिल्ला कमिटी सदस्य ४० वर्षीय नेव बहादुर रानालाई २०५५ असोज १० गते विहान ९ बजे घरमा खाना खाई रागेचौर कपडा पसल तर्फ आउदै गरेको अवस्थामा मुखमा पट्टी बाँधेर आएका दुईजना माओवादी कार्यकर्ताले माझखेत भन्ने स्थानमा खुकुरी प्रहार गरि हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री