1998-09-21 - incident - Ramechhap district २०५५-०६-०५ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-00481 अभिलेखालय सि. नं.: NCA-00481

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9309
  • अ. नं.105
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:पुरानागाउँ
  • वार्ड नं.:0
  • टोलको नाम:पाङ्ग्रेसल्ला
  • पीडित विवरण
  • पीडितको नाम:नवराज खत्री (केसी)
  • जन्म मिति:
  • साल:2030
  • महिना:05
  • गते:20
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:खनियापानी
  • वार्ड नं.:7
  • टोल:कटुञ्जे
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:खनियापानी
  • वार्ड नं.:7
  • टोल:कटुञ्जे
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानबहादुर घिमिरे (केसी)
  • आमाको नाम:शेरकुमारी केसी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विष्णुकुमारी केसी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-06-05
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:पुरानागाउँ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खनियापानी गाविस-७ का नवराज घिमिरे खत्रीलाई ०५५ असोज ५ गते पुरानागाउँ गाविसका वाङगेसल्ला नजिकै प्रहरीले गोली हानी हत्या गरे। उनीहरु बसेको घरमा घेरा हालेपछि भाग्दै गर्दा गोली हानिएको थयो। गोडामा गोली लागेको उनको भाग्ने क्रममा भीरबाट लडेर मृत्यु भएको थियो। उनलाई प्रहरीले भीरबाट खसालेको आरोप लगाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री