1998-08-22 - incident - Kailali district २०५५-०५-०६ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-00453 अभिलेखालय सि. नं.: NCA-00453
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5452
- अ. नं.60
- घटना भएको जिल्ला:कैलाली
- गाविस:चौमाला
- वार्ड नं.:5
- टोलको नाम:बालुवागैडा खोलामा
- पीडित विवरण
- पीडितको नाम:भानुभक्त आचार्य
- जन्म मिति:
- साल:2016
- महिना:00
- गते:00
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:बलिया
- वार्ड नं.:5
- टोल:मोतीपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:आर्चाय
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल नेपाल किसान संघ (क्रान्तिकारी) जिल्ला कमिटी सदस्य
- बाबुको नामऋषिराज आर्चाय
- आमाको नाम:नन्दादेवि आर्चाय
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शोभा आर्चाय
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-05-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:चौमाला
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सेती अञ्चल अस्पताल कैलाली
- मिति:2055-05-04
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बालुवागड
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बलिया गाविस-५ का ५१ वर्षीय भानुभक्त आचार्यलाई माओवादी भएको आरोपमा प्रहरीले २०५५ भदौ ६ गते चौमाला गाविस-५ मा गोली हानी हत्या गरे।