1998-08-19 - incident - Udaypur district २०५५-०५-०३ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-00450 अभिलेखालय सि. नं.: NCA-00450

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6397
  • अ. नं.35
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:त्रिवेणी
  • वार्ड नं.:7
  • टोलको नाम:खोक्सा
  • पीडित विवरण
  • पीडितको नाम:महेन्द्रकुमार श्रेष्ठ (मानवहादुर)
  • जन्म मिति:
  • साल:2026
  • महिना:03
  • गते:06
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:9
  • टोल:दोभानटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जिल्ला सचिव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला सचिव
  • बाबुको नामछत्रबहादुर श्रेष्ठ
  • आमाको नाम:सन्तमाया श्रेष्ठ
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नन्द कुमारी श्रेष्ठ
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-05-03
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:त्रिवेणी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2055-06-04
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लाश नबुझेको र प्रहरीले के गर्यो थाहा भएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कमलामाई नपा- ९ दोभानटारका २९ वर्षीय महेन्द्रकुमार श्रेष्ठलाई ०५५ भदौ ३ गते ओखलढुङगाबाट गिरफ्तार गरि हेलिकप्टरमा हालेर विराटनगर हुँदै सिन्धुली ल्याएको ९ दिन पछि सिन्धुलीमा प्रहरी हिरासतमा राखी यातना दिई विभिन्न ठाउ घुमाउँदै ०५५ असोज ३ गते सिन्धुली र उदयपुरको सिमानामा त्रिवेणी गाविसको खोक्साको कमलाखोलाको वगरमा लगी दुवै हात बाधी गोली हानी हत्या गरे। लाशको पोष्टमार्टको लागी भनेर प्रहरीले जनकपुर लगे तर पीडितका परिवार लाश बुझ्न नगएको र प्रहरीले कहाँ लगेर के गरे जानकारी नभएको पीडितका पत्नि नन्द कुमारीले बताइन्। प्रहरीले महेन्द्रजी विरामी भएर उपचारको लागी जनकपुर ल्याएको र उपचार गर्दा गर्दै मृत्यु भएको भनी जानकारी दिएको नन्द कुमारीले बताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री