1998-08-13 - incident - Salyan district २०५५-०४-२८ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00440 अभिलेखालय सि. नं.: NCA-00440

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.655
  • अ. नं.254
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:थारमारे
  • वार्ड नं.:8
  • टोलको नाम:चिलठाले
  • पीडित विवरण
  • पीडितको नाम:टिकाराम थापा
  • जन्म मिति:
  • साल:2029
  • महिना:05
  • गते:29
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:काम्दी
  • वार्ड नं.:9
  • टोल:रंगीताला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय थारमारे सल्यान
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअमरबहादुर थापा
  • आमाको नाम:गौरी थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नैनादवी थापा
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय।
  • कति रकम बराबर (रु.)45000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको।
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देव्रे आँखा गुमेको
  • उपचार गराएको अस्पतालको नाम
  • विरेन्द्र प्रहरी अस्पताल महाराजगंज
  • उपचार मिति 2055-06-11
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • अप्रेसन गरेपनि आँखा नदेख्ने। उनी ०५५ मंसिर १३ गते डिसचार्ज भएका थिए। यसअघि शिक्षण अस्पताल काठमाण्डौमा उपचार भएको थियो।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-04-28
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:थारमारे
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बांके कम्दी गाविस-९ घरभई कामको सिलसिलामा इलाका प्रहरी कार्यालय थारमारे सल्यानमा कार्यरत २६ वर्षीय प्रहरी जवान टिकाराम थापा ०५५ साउन २८ गते थारमारे गाविस-८ चिलढाले सल्यानमा गस्ती गएको समयमा साँझ ५ बजे माओवादीले वाटोमा विछ्याएको विद्युतीय धरापमा परी दुवै आँखामा बमको छर्रा र वारुद लागेर अङ्गभङग भए। सो बम विष्फोटबाट थापाको दाहिने खुट्टाको घुँडाको भागमा पनि लागेको थियो। बमका कारण उनको देव्रे आँखा गुमेको छ भने अर्को आँखाले पनि कम नदेख्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री