1998-08-11 - incident - Sarlahi district २०५५-०४-२६ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-00435 अभिलेखालय सि. नं.: NCA-00435

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10391
  • अ. नं.101
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:बागमती
  • पीडित विवरण
  • पीडितको नाम:अन्जन राउत
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:कटारी
  • वार्ड नं.:8
  • टोल:सिसाघारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राउत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामटेकबहादुर राउत
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-04-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटारी गाविस-८ का ४९ वर्षीय अन्जन राउतलाई २०५५ साउन २६ गते नेपाल प्रहरीले गिरफ्तार गरी सर्लाही जिल्लाको बाग्मतीमा पुर्‍याएर हत्या गरेका थिए। मृतकको लास आफ्न्तले पाएनन्। पोष्टमाटम पनी भएन। उनले नेकपा मसालबाट राजनीति सुरु गर्नु भै एकता केन्द्र जनमोर्चा हुँदै माओवादीसँग सङ्गठीत भई भूमिगत हुनु भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री