1998-08-09 - incident - Kavre district २०५५-०४-२४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-00431 अभिलेखालय सि. नं.: NCA-00431

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8462
  • अ. नं.71
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:चौवास
  • वार्ड नं.:9
  • टोलको नाम:काभ्रे
  • पीडित विवरण
  • पीडितको नाम:श्रीबहादुर कुँवर
  • जन्म मिति:
  • साल:2001
  • महिना:00
  • गते:00
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:चौवास
  • वार्ड नं.:9
  • टोल:काभ्रे
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:चौवास
  • वार्ड नं.:9
  • टोल:काभ्रे
  • लिङ्ग:पुरुष
  • थर:कुँवर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले कार्यकर्ता
  • बाबुको नामपितिमान कुँवर
  • आमाको नाम:कृष्णकुमारी कुँवर
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बालकुमारी कुँवर
  • छोराको संख्या:3
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौं
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सिनामंगलमा बस्ने गरेको। २०५३ सालमा गाउँको जग्गा अरुलाइ कमाउन दिएर काठमाडौंमा बसेको। कहिलेकाही गाउमा गएपनि बस्न नसकेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-04-24
  • समय:00:07:30 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:चौवास
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बीर अस्पताल काठमाडौ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चौवास गाविस ९ बस्ने श्रीबहादुर कुवँरको २०५५ साउन २४ गते माओवादीले प्रहरीको पोशाकमा आइ गोली प्रहार गरी हत्या गरे। मृतकलाई नारायण अधिकारीको हत्या गराउन गुप्तचरी गरेको आरोप माओवादीले आफ्नो प्रकाशन मार्फत लगाए। मृतक नेकपा (एमाले) गाउँ कमिटीका सदस्य थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री