1998-08-01 - incident - Dang district २०५५-०४-१६ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-00415 अभिलेखालय सि. नं.: NCA-00415
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5438
- अ. नं.80
- घटना भएको जिल्ला:दाङ
- गाविस:पुरन्धारा
- वार्ड नं.:2
- टोलको नाम:हापुरे
- पीडित विवरण
- पीडितको नाम:शोभाकर घिमिरे
- जन्म मिति:
- साल:2023
- महिना:02
- गते:14
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:पुरन्धारा
- वार्ड नं.:2
- टोल:पदमपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बाहुन
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:सक्रिय सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस
- बाबुको नामजिवराज घिमिरे
- आमाको नाम:
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तुलसीकुमारी घिमिरे
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-04-16
- समय:07:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:पुरन्धारा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:महेन्द्र अस्पताल
- मिति:2055-04-17
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुरन्धारा गाविस २ निवासी ३२ वर्षीय शोभाकर घिमिरेलाई राजनीतिक गरेको आरोपमा २०५५ साउन १६ गते माओवादीको एक समूहले घरबाट निकाली गोली र खुकुरी प्रहार गरी हत्या गरे।