1998-07-30 - incident - Jajarkot district २०५५-०४-१४ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-00411 अभिलेखालय सि. नं.: NCA-00411
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.4973
- अ. नं.17
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:सक्ला
- वार्ड नं.:3
- टोलको नाम:सेपुखोला
- पीडित विवरण
- पीडितको नाम:केशव खड्का
- जन्म मिति:
- साल:2031
- महिना:02
- गते:21
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:लहँ
- वार्ड नं.:8
- टोल:लविसा
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:लहँ
- वार्ड नं.:8
- टोल:लविसा
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदत्ते खड्का
- आमाको नाम:लालु खड्का
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-04-14
- समय:00:00:07 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:सक्ला
- वार्ड नं.:3
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:सकला २ सेपुखोला चौकीमा लिएको
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2055-04-14
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइलह गाविस ८- लविसा वस्ने २४ वर्षीय केशव खड्कालाई ०५५ साउन १४ गते विहान घरमै रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय सेपुखोला र ईलाका प्रहरी कार्यालय रामी डाँडा बाट खटी आएका प्रहरी गस्ती टोलीले माओवादी आरोपमा गिरफ्तार गरी इलाका प्रहरी कार्यालय सेपुखोलामा सोही दिन राति प्रहरीले हिरासतबाटै वेपत्ता पारेका थिए।