1998-07-28 - incident - Banke district २०५५-०४-१२ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-00409 अभिलेखालय सि. नं.: NCA-00409
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8969
- अ. नं.341
- घटना भएको जिल्ला:बाँके
- गाविस:महादेवपुरी
- वार्ड नं.:5
- टोलको नाम:ढकेरी
- पीडित विवरण
- पीडितको नाम:शंकरबहादुर शाह
- जन्म मिति:
- साल:2000
- महिना:00
- गते:00
- उमेर:55
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:17
- टोल:शान्तिनगर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शाह
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-04-12
- समय:00:00:03 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:महादेवपुरी
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2055-04-13
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बाँके राप्ती नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला नेपालगंज नपा-१७ का ५५ वर्षीय शंकरबहादुर शाहलाई सुराकीको आरोपमा ०५५ साउन १२ गते दिउँसो ३ बजेतिर महादेवपुरी गाविस-५ हुँदै घर फर्किरहेको अवस्थामा महेन्द्र राजमार्गमा माओवादीहरुले लाठी र खुकुरी प्रहार गरी हत्या गरे। घटना हुँदा यस परिवार महादेवपुरी गाविस-५ ढकेरीमा बसोबास गर्ने गर्दथे। घटनापछि नेपालगंज नपा-१७ मा बसाइसराइ गरेका शाहका परिवार हाल अमेरिकामा बस्दै आएका छन्।