1998-07-13 - incident - Dolpa district २०५५-०३-२९ - घटना - डोल्पा जिल्ला
Archive ref no: NCA-00396 अभिलेखालय सि. नं.: NCA-00396
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9271
- अ. नं.14
- घटना भएको जिल्ला:डोल्पा
- गाविस:सर्मी
- वार्ड नं.:4
- टोलको नाम:ओक्ट
- पीडित विवरण
- पीडितको नाम:मनबहादुर रोकाय
- जन्म मिति:
- साल:2034
- महिना:03
- गते:29
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:डोल्पा
- गाविस:सर्मी
- वार्ड नं.:3
- टोल:मुखिया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रोकाय
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कायर्यकर्ता स्वक्एड सदस्य
- बाबुको नामदलबहादुर रोकाया
- आमाको नाम:धनसरी रोकाया
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-03-29
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:डोल्पा
- गाविस:सर्मी
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नगरिएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डोल्पा जिल्ला सर्मी गाविस- ३ का माओवादी कार्यकर्ता २१ वर्षीय मनबहादुर रोकायालाई २०५५ असार २९ गते जिल्ला प्रहरी कार्यालय सर्मि गाविस-३ प्रहरी चौकी वाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको गस्ती टोलीले पक्राउ गरी गोली हानी हत्या गरे। पीडितको लास खुर्सानीको धुँवा सहित खाल्डोमा पुरेर गएको थियो।