1998-07-13 - incident - Dolpa district २०५५-०३-२९ - घटना - डोल्पा जिल्ला
Archive ref no: NCA-00395 अभिलेखालय सि. नं.: NCA-00395
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9312
- अ. नं.17
- घटना भएको जिल्ला:डोल्पा
- गाविस:सर्मी
- वार्ड नं.:4
- टोलको नाम:ओक्ट
- पीडित विवरण
- पीडितको नाम:हरीलाल बुढाथोकी
- जन्म मिति:
- साल:2029
- महिना:03
- गते:29
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:डोल्पा
- गाविस:सर्मी
- वार्ड नं.:1
- टोल:डाकर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढाथोकी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी स्कवायड कमाण्डर
- बाबुको नामजयलाल बुडाथोकी
- आमाको नाम:तिला बुढाथोकी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:एकल
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-03-29
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:डोल्पा
- गाविस:सर्मी
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डोल्पा जिल्ला सर्मि गाविस- १ का माओवादी स्कवायड कमाण्डर २७ वर्षीय हरिलाल बुढाथोकीलाई २०५५ असार २९ गते जिल्ला प्रहरी कार्यालय डोल्पा अन्तर्गत सर्मि गाविस- ३ स्थित प्रहरी चौकिबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको गस्ती टोलीले सर्मि गाविस-४ ओक्टमा पक्राउ गरी गोली हानी हत्या गरेको थियो।