1998-07-12 - incident - Salyan district २०५५-०३-२८ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00394 अभिलेखालय सि. नं.: NCA-00394

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3094
  • अ. नं.49
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:दमाचौर
  • वार्ड नं.:9
  • टोलको नाम:खुरखुरी जंगलमा
  • पीडित विवरण
  • पीडितको नाम:खला केसी भण्डारी
  • जन्म मिति:
  • साल:2031
  • महिना:07
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:दमाचौर
  • वार्ड नं.:9
  • टोल:गुराँसे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी अनेम संघ जिल्ला कमिटी सदस्य
  • बाबुको नामपरबिर खत्री
  • आमाको नाम:बसन्ती खत्री
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हिरा लाल भण्डारी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-03-28
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:दमाचौर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रोल्पा जिनावाङ ५ खुरखुरे भन्ने ठाउमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दमाचौर गाविस-९ निवसी २४ वर्षीय खला केसी भण्डारीलाई माओवादीको आरोपमा २०५५ असार २६ गते बिहान इलाका प्रहरी कार्यालय दमाचौरबाट आएको प्रहरी गस्ति टोलीले घर नजिकैको गोठबाट गिरफ्तार गरी वडाको जथाकमा पर्ने खुरखुरी भन्ने जङ्गलमा लगि कुटपिट तथा गोली हानी हत्या गरी रोल्पा जिल्ला जिनावाङ गाविस-५ मा पर्ने जथाकको जङ्गलमा लगेर गाडेको अवस्थामा २३ दिन पछि घरपरिवारले फेला पारी सद्गत गरे। पीडित ६ महिनाकी गर्भवती थिइन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री