1998-07-11 - incident - Kavre district २०५५-०३-२७ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-00389 अभिलेखालय सि. नं.: NCA-00389
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9174
- अ. नं.104
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:गोकुले
- वार्ड नं.:6
- टोलको नाम:अमलाबास
- पीडित विवरण
- पीडितको नाम:लक्ष्मी तामाङ (सिर्जना)
- जन्म मिति:
- साल:2038
- महिना:05
- गते:05
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:कानपुरकालापानी
- वार्ड नं.:6
- टोल:डाँडागाँउ
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:कानपुरकालापानी
- वार्ड नं.:6
- टोल:डाँडागाँउ
- लिङ्ग:महिला
- थर:तामाङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामचन्द्रलाल तामाङ
- आमाको नाम:दामा तामाङ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:No
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-03-27
- समय:00:10:00 AM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:गोकुले
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कानपुरकालापानी गाविस ६ की लक्ष्मी मोक्तानको २०५५ असार २७ गते विहान १० बजेको समयमा गोकुले गाविसको अमलावासमा लगेर प्रहरीले गोली हानी हत्या गरे। पीडितलाई सालधारा गाविस ८ स्थित रेशमबहादुर ढुगांनाको घरमा २०५५ असार २३ गते विहान ९:३० वजे प्रहरी र माओवादीबिच भएको भिडन्तपछि प्रहरीले गिरफ्तार गरेको थियो।