1998-06-24 - incident - Okhaldhunga district २०५५-०३-१० - घटना - ओखलढुङ्गा जिल्ला

Archive ref no: NCA-00366 अभिलेखालय सि. नं.: NCA-00366

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9065
  • अ. नं.45
  • घटना भएको जिल्ला:ओखलढुंगा
  • गाविस:टारकेरावारी
  • वार्ड नं.:6
  • टोलको नाम:सानीवसी
  • पीडित विवरण
  • पीडितको नाम:उज्जलकुमार श्रेष्ठ
  • जन्म मिति:
  • साल:2020
  • महिना:00
  • गते:00
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:ओखलढुंगा
  • गाविस:पोकली
  • वार्ड नं.:2
  • टोल:लेती
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:साँघुटार
  • वार्ड नं.:1
  • टोल:साँघुटार
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मीदेवी श्रेष्ठ र महालक्ष्मी श्रेष्ठ
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)125000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-03-10
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:ओखलढुंगा
  • गाविस:टारकेरावारी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोकली गाविस-२ का उज्जनकुमार श्रेष्ठलाई ०५५ असार १० गते विहान पोकली वेसीको मीलबाट धान रोप्ने कामका लागी समान लिन रामेछापको धोवी हाटमा किनमेल गर्न आएको अवस्थामा माओवादीका तत्कालिन नेतृत्वले भरुवा वन्दुक प्रहार गरी हत्या गरेर लिखुमा वगाइदए। खेत नजिकैको कुलोमा उनको रगत भेटिए पछि माओवादीले उनको हत्या गरेको आशंका गरेका थिए। पछि माओवादीले उनको हत्या गरेको कुरा सार्वजनिक गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री