1998-06-24 - incident - Jajarkot district २०५५-०३-१० - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00365 अभिलेखालय सि. नं.: NCA-00365

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11067
  • अ. नं.404
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:1
  • टोलको नाम:सक्तीनाडल्ली
  • पीडित विवरण
  • पीडितको नाम:मानबहादुर घर्ती
  • जन्म मिति:
  • साल:2031
  • महिना:08
  • गते:23
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:1
  • टोल:भार्म
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्ती
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस कार्यकर्ता
  • बाबुको नामधनबहादुर घर्ती
  • आमाको नाम:जलधरी घर्ती
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रुपा घर्ति
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-03-10
  • समय:07:30:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लहं गाविस- १ भार्मका ३४ वर्षीय मानबहादुर घर्तीलाई २०५५ असार १० गते राती माओवादीले माओवादी पार्टी बिरुद्ध सुराकी गरेको आरोपमा राति घरवाटै अपहरण गरी सोहीठाँउको शक्तिनाडल्लो भन्ने ठाँउमा लागी धारिलो हतीयार खुकुरीले घाँटीसेरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री