1998-06-21 - incident - Kavre district २०५५-०३-०७ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-00354 अभिलेखालय सि. नं.: NCA-00354

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9162
  • अ. नं.98
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खनालथोक
  • वार्ड नं.:1
  • टोलको नाम:चरङेखोल्सा
  • पीडित विवरण
  • पीडितको नाम:नन्दराज लामा
  • जन्म मिति:
  • साल:2014
  • महिना:00
  • गते:00
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:1
  • टोल:कटुन्जेबेशी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:1
  • टोल:कटुन्जेबेशी
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामगाविसमा निर्वाचित
  • पद:पूर्व अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:संयुत्त जनमोर्चा नेपाल, कार्यकर्ता
  • बाबुको नाममकरध्वज लामा
  • आमाको नाम:छोइकु डोल्मा तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनकुमारी तामाङ
  • र हरिमाया
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-03-07
  • समय:00:03:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खनालथोक
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटुञ्जेवेशी गाविस १ बस्ने नन्दराज लामाको २०५५ असार ७ गते विहान करिव १ किमी तल चरङेखोल्सामा लगी सशस्त्र प्रहरीले वन्दुक र टर्च बोकाइ फोटो खिचेर गोलीहानी हत्या गरे। उनको हत्यामा तरूण दलको समेत सम्लग्नता हुनसक्ने आशंका जनमोर्चाले गरयो। उनी संजमोबाट निर्वाचित पूर्व गाविस अध्यक्ष थिए। किलो सेरा टु अप्रेशनको नाममा काभ्रे जिल्लामा गरिएको निर्दोष व्यत्ति हत्याको विरोधमा काभ्रेली सांसद त्रय र विभिन्न राजनीतिक पार्टीका प्रतिनीधिहरूले २०५५ असार ९ गते स्थानिय प्रहरी प्रशासन समक्ष विरोध जनाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री