1998-06-20 - incident - Kavre district २०५५-०३-०६ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-00353 अभिलेखालय सि. नं.: NCA-00353

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8301
  • अ. नं.61
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सापिङ
  • वार्ड नं.:8
  • टोलको नाम:भिमसेनस्थान
  • पीडित विवरण
  • पीडितको नाम:नारायण अधिकारी (हिमाल)
  • जन्म मिति:
  • साल:2025
  • महिना:11
  • गते:04
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सापिङ
  • वार्ड नं.:4
  • टोल:रिठ्रठे
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सापिङ
  • वार्ड नं.:4
  • टोल:रिठ्रठे
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामइन्द्रप्रसाद अधिकारी
  • आमाको नाम:तापकुमारी अधिकारी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गंगा अधिकारी (हाल सांसद, लोग्नेको मृत्युपछि अर्कैसँग विवाह गरेको)
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-03-06
  • समय:00:05:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सापिङ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सापिङ गाविस ४ रिठ्रठे निवासी नारायण अधिकारीको ०५५ असार ६ गते विहान ५ वजे प्रहरीले राजन पराजुलीको घरबाट गिरफ्तार गरी वडा नं. ८ स्थित भिमसेनस्थानको जंगलमा लगेर गोली हानी हत्या गरे। अघिल्लो दिन प्रहरीले मार्ने सन्देश पठाएका कारण घरछाडी उनी अन्यत्र सुत्न गएका थिए। मृतकको पत्नी र सँगै सुत्ने साथीहरूले गोलीको आवाज मात्र सुने तर शव देख्न पाएनन्। नारायणको पत्नि गंगा अधिकारीले लोग्नेको मृत्युपछि माओवादीका तात्कालिन काभ्रे रामेछाप जिल्ला सेक्रेटरी ललितसँग विवाह गरिन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री