1998-06-11 - incident - Sindhupalchok district २०५५-०२-२८ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-00334 अभिलेखालय सि. नं.: NCA-00334

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2913
  • अ. नं.58
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:राम्चे
  • वार्ड नं.:4
  • टोलको नाम:लहरेखोला
  • पीडित विवरण
  • पीडितको नाम:रेवतीप्रसाद सापकोटा (क्षितिज)
  • जन्म मिति:
  • साल:2030
  • महिना:05
  • गते:05
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कुभिण्डे
  • वार्ड नं.:7
  • टोल:कुभिण्डे
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कुभिण्डे
  • वार्ड नं.:7
  • टोल:कुभिण्डे
  • लिङ्ग:पुरुष
  • थर:सापकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया सदस्य
  • बाबुको नामटिकाप्रसाद सापकोटा
  • आमाको नाम:योगमाया सापकोटा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मायादेवी सापकोटा
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-28
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:राम्चे
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुभिण्डे गाविस-७ कुभिण्डका माओवादी एरिया सदस्य २५ वर्षीय रेवतीप्रसाद सापकोटालाई ०५५ जेठ २८ गते माओवादीको आरोपमा ‍प्रहरीले राम्चे गाविसमा लखेटेर गोली हानी हत्या गरे। पीडीतको शव प्रहरी आफैले जलाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री