1998-06-11 - incident - Jajarkot district २०५५-०२-२८ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00331 अभिलेखालय सि. नं.: NCA-00331

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5096
  • अ. नं.64
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:1
  • टोलको नाम:मटेला
  • पीडित विवरण
  • पीडितको नाम:रत्नलाल आचार्य
  • जन्म मिति:
  • साल:2019
  • महिना:05
  • गते:17
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:1
  • टोल:बाहुनगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:1
  • टोल:वाहुनगाउ
  • लिङ्ग:पुरुष
  • थर:आचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी इलाका कमिटी सदस्य
  • बाबुको नामशिव लाल जैसी
  • आमाको नाम:चन्द्रकला जैसी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लालसरा आचार्य
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-28
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जगतिपुर गाविस- १ बाहुनगाउका माओवादी इलाका कमिटी सदस्य ३३ वर्षीय रत्नलाल आचार्य ०५५ जेठ २८ गते विहान ११ बजेतिर घरबाट औषद्यी उपचारको निम्ति रुकुम जिल्लाको विजेश्वरी गाविस तर्फ गइरहेको समयमा प्रहरीद्बारा विचबाटोमा पर्ने सोही गाविसको- १ मटेला प्रहरी चौकीमा कार्यरत प्रहरीले गिरफ्तार गरी सोही दिन राति ९ बजेतिर उक्त ठाउँको जंगलमा लगी माओवादीको आरोपमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री