1998-06-11 - incident - Bardiya district २०५५-०२-२८ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-00329 अभिलेखालय सि. नं.: NCA-00329

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1408
  • अ. नं.46
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:3
  • टोलको नाम:रानीजरुवा
  • पीडित विवरण
  • पीडितको नाम:विष्णु पोखरेल
  • जन्म मिति:
  • साल:2009
  • महिना:12
  • गते:03
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:7
  • टोल:हर्नहवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पोखरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा मोओवादी
  • पद:आरविएम
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, क्षेत्रीय पोलिटव्युरो सदस्य
  • बाबुको नामबोधीप्रसाद उपाध्याय
  • आमाको नाम:तोपला पोखरेल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी पोखरेल
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति 2055-07-16
  • पुनस्थापित भएको भए मिति2056-07-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटना भएको एक वर्ष पुगेपछि आउने जाने मात्र गरेको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-28
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2055-02-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गुलरिया नपाको ववइ नदीको भाडा घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मगरागाडी गाविस-७ का विष्णु पोखरेललाई घरमा बसेको अवस्थामा ०५५ जेठ २८ गते दिउँसो २.३० बजे करिव ३ जना प्रहरीहरुले घर घेरा हाली कब्जामा लिएर सोही दिन पद्ननाहा गाविसको रानीजरुवा जंगलमा लगी गोली प्रहार गरी हत्या गरे। प्रहरीले पोखरेलेको लास सदरमुकाम गुलरिया ल्याएको र अस्पतालमा राखेको अवस्थामा सबै राजनीतिक दलहरुले विरोध जनाएपछि २०५५ जेठ ३१ गते पोष्टमार्टम गरी परिवारलाई लास बुझाएको। विष्णु पोखरेलसंगै हत्या गरिएका पदनाहा-३ वनघुस्रिका धनीराम थारुसहित दुवैको सदगत गुलरिया नपाको भाडाघाटमा गरियो। प्रहरीले घटनाको उजुरी दर्ता गर्न मानेन। पोष्टमार्टमको मिति २०५५ जेठ ३१ गते हुनुपर्नेमा कम्प्युटमा इन्टी नभएकोले २०५५ जेठ २८ गते राखिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री