1998-06-11 - incident - Banke district २०५५-०२-२८ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-00328 अभिलेखालय सि. नं.: NCA-00328

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.8504
  • अ. नं.264
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:5
  • टोलको नाम:ढकेरी
  • पीडित विवरण
  • पीडितको नाम:मोहनलाल ओली
  • जन्म मिति:
  • साल:2024
  • महिना:02
  • गते:29
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:5
  • टोल:ढकेरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ओली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामगणेश मा वि ढकेरी
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामचुडासिंह ओली
  • आमाको नाम:सेती वली
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रीता वली
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाँके
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विथापित त हुन परेन तर मोहनका बुवा चुरासिंहलाई ०५५ साउन १२ गते प्रहरीले शंकर शाहलाई मार्ने को हो भन्दै गिरफ्तार गरी १३ दिनसम्म इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-28
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:5
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • घरवाटै लगेको।
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2055-03-01
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा बस्ने प्रहरी
  • पद
  • थाहा भएन।
  • कार्यालय
  • प्रहरी चौकी शम्सेरगञ्ज
  • उनको भनाइबाँके महादेवपुरी गाविस-५ निवासी ३१ वर्षीय शिक्षक मोहनलाल ओलीलाई माओवादीको आरोपमा ०५५ जेठ २८ गते राति १२ बजे घरमा सुतेको अवस्थामा प्रहरी चौकी शम्सेरगञ्जका प्रहरीले घरबाट गिरफ्तार गरी बेपत्ता पारे। मोहनलाई बेपत्ता पारेपछि माओवादीमा लागेकी उनकी पत्नी रीता ओलीलाई ०५८ जेठ १० सुरक्षाकर्मीले सल्यानमा हत्या गरेका थिए। घटनाको सम्बन्धमा पीडिकपक्ष ०५५ असार १ गते प्रहरी चौकी शम्शेरगंज कार्यालय गई सोध्दा सो कार्यालयका नाम थाहा नभएका प्रहरीले मोहनलाई हामीले ल्याएका छैनौ मेरो छोरालाई प्रहरीले लगेको हैन आफै हराएको हो भन हामी खोजी गरिदिन्छौ भनेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री