1998-06-05 - incident - Siraha district २०५५-०२-२२ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-00324 अभिलेखालय सि. नं.: NCA-00324

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10409
  • अ. नं.104
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:धर्मखोला
  • पीडित विवरण
  • पीडितको नाम:दोलराज कोइराला
  • जन्म मिति:
  • साल:2032
  • महिना:00
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:सोरुङ्ग
  • वार्ड नं.:5
  • टोल:पाल्सिङग
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कोइराला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामटंक प्रसाद कोइराला
  • आमाको नाम:पवित्रा कोइराला
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोरुङग छविसे गाविस-५ निवासी नेकपा माओवादी कार्यकर्ता २४ वर्षीय दोलराज कोइरालालाई २०५५ जेठ २२ गते संयुक्त सुरक्षाफौजले सिराहा जिल्लाबाट गिरफ्तार गरी सिराहा जिल्लाकै घर्मखोलामा लगी सो दिन हत्या गरे। लास आफ्न्तले पाएनन्। पोष्टमार्टम पनि भएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री