1998-06-05 - incident - Jajarkot district २०५५-०२-२२ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-00321 अभिलेखालय सि. नं.: NCA-00321
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10105
- अ. नं.339
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:साल्मा
- वार्ड नं.:7
- टोलको नाम:सल्माजेरी
- पीडित विवरण
- पीडितको नाम:नगेन्द्र भण्डारी
- जन्म मिति:
- साल:2018
- महिना:05
- गते:10
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:पुरन्धारा
- वार्ड नं.:8
- टोल:बगरपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भण्डारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामकिर्तिबहादुर भण्डारी
- आमाको नाम:दुर्गी भण्डारी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पदमदेवी भण्डारी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-02-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:साल्मा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुरन्धारा गाविस बगरपुर निवासी ३६ वर्षिय नगेन्द्र भण्डारीलाई २०५५ जेठ २२ गते जाजरकोट जिल्लामा अध्यापन गराउने क्रममा माओवादीको आशंकमा प्रहरीले गिरफ्तार गरी गोली हानी हत्या गरे। पीडीत माओवादी सर्मथक शिक्षक थिए।