1998-06-05 - incident - Jajarkot district २०५५-०२-२२ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00319 अभिलेखालय सि. नं.: NCA-00319

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5444
  • अ. नं.128
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:8
  • टोलको नाम:लवीसा गणेश प्रा वि प्राङगण
  • पीडित विवरण
  • पीडितको नाम:मोहन रोकाय
  • जन्म मिति:
  • साल:2025
  • महिना:05
  • गते:17
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:रोकायागाउँ
  • वार्ड नं.:1
  • टोल:रोकायगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रोकाय
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामगणेश प्राथमिक विद्यालय
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले कार्यकर्ता
  • बाबुको नाममकबहादुर रोकाय
  • आमाको नाम:विष्णुकुमारी रोकाय
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मानकुमारी रोकाय
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-22
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोकायगाउ गाविस- १ रोकायगाउँका ३० वर्षीय मोहनबहादुर रोकायलाई २०५५ जेठ २२ गते बिहान ५ बजेतिर लह गाविस- ८ लवीसामा रहेको गणेश प्रा.वि प्राङगणमा प्रहरीले हानेकफ गोली लागि मृत्यु भएको थियो। पीडितलाई गणेश प्रा.वि को जन्मोत्सवको साँस्कृतिक कार्यक्रम गरीरहेको अवस्थामा प्रहरीले माओवादीको आशंकामा गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री