1998-06-05 - incident - Jajarkot district २०५५-०२-२२ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00315 अभिलेखालय सि. नं.: NCA-00315

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6105
  • अ. नं.316
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:8
  • टोलको नाम:लविसा
  • पीडित विवरण
  • पीडितको नाम:पृथीबहादुर खड्का
  • जन्म मिति:
  • साल:2024
  • महिना:07
  • गते:16
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:8
  • टोल:लवीसा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधने खड्का
  • आमाको नाम:कालिका खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गगनी खडका
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-22
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लह गाविस- ८ लविसा बस्ने ३१ वर्षीय पृथीबहादुर खड्काको २०५५ जेठ २२ गते बिहान सोही गाविसको स्कुलमा स्थापना दिवश मनाउने क्रममा साँस्कृतिक कार्यक्रम हेरीरहेको अवस्थामा सक्ला गावीस- २ सेपुखोला इलाका प्रहरी कार्यालय बाट खटिगएको प्रहरी गस्ति टोलीले माओवादी रहेको आशंकामा अन्धाधुन्ध गोली चलाउँदा प्रहरीको गोलीबाट उनको मृत्यु भएको थियो। हत्यापश्चात पीडितको लाश आफन्तलाई नदिइ विद्यालय प्राङगनमा जलाई खाल्डोमा पुरीदिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री