1998-06-04 - incident - Sindhuli district २०५५-०२-२१ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00314 अभिलेखालय सि. नं.: NCA-00314

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6367
  • अ. नं.27
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:पुरानोझागाझोली
  • वार्ड नं.:9
  • टोलको नाम:सिरुवानी
  • पीडित विवरण
  • पीडितको नाम:प्रदिप कुमार पुलामी
  • जन्म मिति:
  • साल:2034
  • महिना:04
  • गते:09
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:भीमेश्वर
  • वार्ड नं.:8
  • टोल:वराह
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:भीमेश्वर
  • वार्ड नं.:8
  • टोल:वराह
  • लिङ्ग:पुरुष
  • थर:पुलामी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाममोहन पुलामी
  • आमाको नाम:माया पुलामी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:पुरानोझागाझोली
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हत्या गरेकै ठाउमा प्रहरीले अनुहारको भाग आगो लगाएर चिन्न नसक्ने पारेर गाडेको थिए।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भिभेश्वर गाविस- ८ बराहका २२ वर्षीय माओवादी कार्यकर्ता प्रदीपकुमार पुलामीलाई ०५५ जेठ २१ गते दिउँसो पुरानो झागाझोली गाविस -९ को सिरुवारी जंगलमा गोली हानी हत्या गरे। सो गाउँमा साँस्कृतिक कार्यक्रम देखाउने तयारी गरी रहँदा प्रहरी पुगे पछि उनीहरु भागेका थिए। भाग्दै गएर जंगलको खोल्सामा लुकेका प्रदिपलाई प्रहरीले गोली हानी हत्या गरेको थिए। हत्या पछि लाश नचिनियोस भन्नको लागी प्रहरीले अनुहार काटेर छुट्याई आगोले पिल्साएर छाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री