1998-05-26 - incident - Tanahun district २०५५-०२-१२ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-00292 अभिलेखालय सि. नं.: NCA-00292

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2029
  • अ. नं.61
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:कोटा
  • वार्ड नं.:7
  • टोलको नाम:मनिकाटार
  • पीडित विवरण
  • पीडितको नाम:बलबहादुर गौली
  • जन्म मिति:
  • साल:2011
  • महिना:03
  • गते:15
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:कुन्छा
  • वार्ड नं.:4
  • टोल:गौलीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गौली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभम्मनिधि गौली
  • आमाको नाम:कमला गौली
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भगवती गौली
  • छोराको संख्या:3
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)500000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • चितबन
  • मिति 2057-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • चितवन वस्दै
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:कोटा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:दमैली अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • कुन्छा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुन्छा गाविस-४ निवासी बलबहादुर गौलीको तनहुँ प्रहरी कार्यालय अन्तर्गत भानु गाविसको प्रहरी चौकीमा रहेकोमा अन्तर्गत चौकीमा रहेको अवथमा २०५५ जेठ १२ गते एमाअओवादीले गरेको चौकी आक्रमणमा परी मत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री