1998-05-25 - incident - Dang district २०५५-०२-११ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-00286 अभिलेखालय सि. नं.: NCA-00286

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6357
  • अ. नं.312
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:मानपुर
  • वार्ड नं.:9
  • टोलको नाम:बघौली
  • पीडित विवरण
  • पीडितको नाम:रामजी थारु
  • जन्म मिति:
  • साल:2007
  • महिना:11
  • गते:10
  • उमेर:58
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:मानपुर
  • वार्ड नं.:9
  • टोल:सुनडवरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामछोटेलाल चौधरी
  • आमाको नाम:सोनकुमारी थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लरैनी थारु
  • छोराको संख्या:4
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहीने खुट्टा
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • उपचारको आवश्यक छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:मानपुर
  • वार्ड नं.:9
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मानपुर गाविस-९ सुनदवरी निवासी ५८ वर्षीय रामजी थारुको २०५५ जेठ ११ गते माओवादीले घरमा राखेको बम विष्फोट हुँदा दाहिने खुट्टा अपांग भएको छ। पीडित बैशाखीको सहाराले सामान्य हिडडुल गर्न सक्छन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री