1998-05-22 - incident - Sindhupalchok district २०५५-०२-०८ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-00280 अभिलेखालय सि. नं.: NCA-00280

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.7370
  • अ. नं.169
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:भोटसिपा
  • वार्ड नं.:5
  • टोलको नाम:गैटार
  • पीडित विवरण
  • पीडितको नाम:बलराम पराजुली
  • जन्म मिति:
  • साल:2032
  • महिना:08
  • गते:16
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:भोटसिपा
  • वार्ड नं.:9
  • टोल:नेपाने
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:भोटसिपा
  • वार्ड नं.:9
  • टोल:नेपाने
  • लिङ्ग:पुरुष
  • थर:पराजुली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नाममानबहादुर पराजुली
  • आमाको नाम:हर्कमाई पराजुली
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-08
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:भोटसिपा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोटसिपा गाविस-९ का वलराम पराजुली ०५५ जेठ ८ गते राती बास वसेको ठाउँमा आफैले बोकेको बम विस्फोट भई भोटसिपा गाविस-९ स्थित गैटारको एक सर्वसाधारणको घरमा मृत्यु भयो। माओवादीले बम वोकाएर तिन दिन अघि पीडितलाई लिएर गएका थिए। एक्सन एड नेपालको कार्यालय लुटपाट गरी फर्केर बास बसेको वेला वम विस्फोट भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री