1998-05-10 - incident - Surkhet district २०५५-०१-२७ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-00270 अभिलेखालय सि. नं.: NCA-00270

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.483
  • अ. नं.105
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:लेखफर्सा
  • वार्ड नं.:4
  • टोलको नाम:ठाँटी
  • पीडित विवरण
  • पीडितको नाम:गणेशप्रसाद शर्मा
  • जन्म मिति:
  • साल:2023
  • महिना:11
  • गते:15
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:9
  • टोल:नौलापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:4
  • टोल:राताटार
  • लिङ्ग:पुरुष
  • थर:न्यौपाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामलालिकाँडा गाविस दैलेख
  • पद:सचिव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबिष्णुप्रसाद शर्मा
  • आमाको नाम:हरिकला शर्मा
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्ति ढकाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:शिक्षिका
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • दशरथपुर गाविस ४
  • मिति 2055-01-30
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • वीरेन्द्रनगर सुर्खेत
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-01-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:लेखफर्सा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सुर्खेत जिल्ला अस्पताल
  • मिति:2055-01-28
  • चिकित्सकको नाम:डम्बर खड्का
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वीरेन्द्रनगर नपा-९ घर भई दैलेख जिल्ला लालीकाँडा गाविसका गाविस सचिव ३२ वर्षीय गणेशप्रसाद शर्मालाई माओवादीको आरोपमा ०५५ वैशाख २७ गते प्रहरीले लेखफर्सा गाविसबाट नियन्त्रणमा लिई यातना दिई गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री