1998-04-02 - incident - Dhanusha district २०५४-१२-२० - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-00252 अभिलेखालय सि. नं.: NCA-00252

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11023
  • अ. नं.50
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:सतोखर
  • वार्ड नं.:0
  • टोलको नाम:मठ्ठीहन
  • पीडित विवरण
  • पीडितको नाम:रामशरण यादव
  • जन्म मिति:
  • साल:2032
  • महिना:06
  • गते:21
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:नखुलेको
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस सदस्य
  • बाबुको नामसुनर यादव
  • आमाको नाम:मायादेवी यादव
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-12-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:सतोखर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धनुषा रघुनाथपुर गाविस ४ स्थित वाटोमा आफन्तद्बारा सतगत।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बरमझिया गाविस-४ निवासी नेपाली काँग्रेसका कार्यकर्ता २२ बर्षीय रामशरण यादवलाई ०५४ चैत २० गते माओवादी कार्यकर्ताले सत्तोखर गाविस स्थित मठ्ठीहन बजार नजिक गोली हानी हत्या गरे। आफन्तको एस.एल.सि. परीक्षा सकाइ घर फर्कने क्रममा मठ्ठिहन बजारबाट रात्री बस चढी फर्कन लाग्दा माओवादी कार्यकर्ताले उनलाई छातिमा गोली प्रहार गरी हत्या गरे। उनी संगै रहेका बरमझिया गाविसका उपाध्यक्ष जितनारायण यादवलाई पनि माओवादी कार्यकर्ताले गोली हानी सख्त घाइते बनाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री