1998-03-21 - incident - Gorkha district २०५४-१२-०८ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-00245 अभिलेखालय सि. नं.: NCA-00245

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5318
  • अ. नं.119
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:बगुवा
  • वार्ड नं.:9
  • टोलको नाम:सिम्लेपधेरा
  • पीडित विवरण
  • पीडितको नाम:ओमबहादुर विक
  • जन्म मिति:
  • साल:2025
  • महिना:09
  • गते:15
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:वारपाक
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुकबहादुर विक
  • आमाको नाम:इन्द्रकुमारी विक
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-12-08
  • समय:01:30:00 AM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:बगुवा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:गोरखा जिल्ला अस्पताल
  • मिति:2054-12-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वारपाक,गोरखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वारपाक गाविस-५ निवासी चितवन जिल्ला भरतपुर स्थित नारायणगढमा जीवनज्योति सुनचाँदी पसलमा कार्यरत २९ वर्षीय ओमबहादुर विकलाई आफ्नो मामा ससुराली गोरखाको स्वाँरामा आएको बेला प्रहरीले गिरफ्तार यातना दिएर ०५४ चैत ८ गते राती गोरखाको वगुवा गाविस-९ सिम्लेपधेरामा गोली हानी हत्या गरेको थियो। उनलाई स्वाँरा गाविस-८ स्थित मामा ससुराको घरबाट ०५४ चैत ४ गते गिरफ्तार गरी चैत ५ गते गोरखा मसेल गाविस-९ स्थित ध्याम्पेसाल प्रहरी चौकीमा ल्याएर राखेको थियो। विकको पोष्टमार्टम गोरखा जिल्ला अस्पतालमा भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री