1998-03-03 - incident - Kavre district २०५४-११-१९ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-00239 अभिलेखालय सि. नं.: NCA-00239

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.8091
  • अ. नं.44
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बुढाखानी
  • वार्ड नं.:3
  • टोलको नाम:मझुवा
  • पीडित विवरण
  • पीडितको नाम:विमला वाइवा
  • जन्म मिति:
  • साल:2038
  • महिना:11
  • गते:09
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनखुचौर
  • वार्ड नं.:3
  • टोल:गोल्टार
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:4
  • टोल:गैटार
  • लिङ्ग:महिला
  • थर:वाइवा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कलाकार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामस्व.शोभा सिं वाइवा
  • आमाको नाम:साँहिलीमाया वाइवा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-11-19
  • समय:00:03:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बुढाखानी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बनखु गाविस ३ बस्ने छात्रा विमला वाइवाको २०५४ फागुन १९ गते दिउँसो वुढाखानी गाविस ३ को जंगलमा बम विस्फोट गराउदा घटनास्थलमै मृत्यु भयो। मृतक छात्रा जनमोहन निमावि सल्लेरीको कक्षा ६ मा अध्ययनरत रहँदा माओवादीले विद्यालयबाटै फकाएर भुमिगत बनाएका थिए। उनी राम्रो नृतङना भएकाले कार्यक्रममा प्रयोग गर्ने उद्देश्यले बम चलाउन सिकाँउदा सिकाँउदै घरछाडेको नवौ दिनमा मृत्यु भयो। शव माओवादीले नै गायव गरी घरपरिवारलाई दुर्घटना भै मृत्यु भएको स्पष्टिकरण दिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री