1998-02-26 - incident - Salyan district २०५४-११-१४ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00232 अभिलेखालय सि. नं.: NCA-00232

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2898
  • अ. नं.124
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:थारमारे
  • वार्ड नं.:4
  • टोलको नाम:वागचौर
  • पीडित विवरण
  • पीडितको नाम:हेमराज केसी
  • जन्म मिति:
  • साल:2026
  • महिना:04
  • गते:28
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:थारमारे
  • वार्ड नं.:4
  • टोल:वागचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामथारेमारे गाविसको कार्यालय
  • पद:अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
  • बाबुको नामनरसिंह खत्री
  • आमाको नाम:पदमी खत्री
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भुमा के सी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-11-14
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:थारमारे
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सल्यान अस्पताल
  • मिति:2054-11-15
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • थारमारे ४ जंगाराघाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थारमारे गाविस-४ वागचौर निवासी नेकपा एमालेबाट निर्वाचित थारमारे गाविस अध्यक्ष २८ वर्षीय हेमराज केसीलाई २०५४ फागुन १४ गते अखिल क्रान्तिकारीले वलिदान दिवस मनाउने शान्तिपूर्ण कार्यक्रममा अतिथि रुपमा सहभागी भएको अवस्थामा इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी निरीक्षक नारायण श्रेष्ठको नेतृत्वमा आएको प्रहरी टोलीले कार्यक्रम स्थलमा नै होली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री